Online Bible

- Reklamy -




१ कोरिन्थी 13:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि अब यी तीन कुराहरू रहन्छन्: विश्‍वास, आशा र प्रेम; तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर यी तीन कुराचाहिँ सधैँ रहनेछन्– विश्‍वास, आशा र प्रेम। तिनीहरूमा सबैभन्दा ठूलो प्रेम नै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलोचैं प्रेम हो।

Viz kapitola kopírovat




१ कोरिन्थी 13:13

Následuj nás:

Reklamy


Reklamy