१ कोरिन्थी 12:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण तिमीहरूले यो जानेको म चाहन्छु, कि परमेश्वरको आत्माद्वारा बोल्ने व्यक्तिले “येशू श्रापित होस्” भन्न सक्दैन र पवित्र आत्माद्वारा बाहेक अरू कसैले “येशू नै प्रभु हुनुहुन्छ” भनी भन्न सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसकारण तिमीहरूले यो कुरा बुझेका म चाहन्छु, कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले “येशू श्रापित होस्” भन्दैन, अनि पवित्र आत्माद्वारा मात्र “येशू नै प्रभु हुनुहुन्छ” भन्न सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमेश्वरको आत्मामा चल्ने मानिस कसैले पनि “येशूलाई धिक्कार!” भन्दैन अनि पवित्र आत्माले भन्न नलाउनुभएसम्म कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ,” भन्दैन भनी म तिमीहरूलाई जनाउन चाहन्छु। Viz kapitolaपवित्र बाइबल3 म तिमीहरूलाई भन्छु कसैले परमेश्वरको आत्मा विना “येशू श्रापित होऊन” भन्ने छैन अनि कसैले पनि पवित्र आत्माको सहायता बिना “येशू प्रभु हुन” भन्न सक्दैन। Viz kapitola |