१ कोरिन्थी 12:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्टका विश्वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरूलाई थाहै छ, कि जब तिमीहरू अन्यजाति थियौ, तब कुनै न कुनै प्रकारले प्रभावित भएर तिमीहरू बोल्नै नसक्ने मूर्तिहरूतिर बहकिएका थियौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिमीहरूलाई थाहै छ, प्रभुमा विश्वास नगर्दा तिमीहरू कुनै न कुनै किसिमले बोल्दै नबोल्ने मूर्तिहरू मान्थ्यौ। Viz kapitolaपवित्र बाइबल2 तिमीहरूले विश्वासी बन्न अघि आफूले विगत जीवनको संझना गर। तिमीहरू केही रहस्यमय शक्ति तिर खिचीएर जीवनहीन मूर्ति पूज्न लागेको थियौ। Viz kapitola |