१ कोरिन्थी 12:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब दाजुभाइ-दिदीबहिनीहरू हो, आत्मिक वरदानहरूबारे तिमीहरू अनजान बस भन्ने म चाहन्नँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 भाइ हो, अब आत्मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्ने मेरो इच्छा छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब दाजुभाइ हो, पवित्र आत्माका वरदानको बारेमा तिमीहरूलाई साँचो कुरा बुझाउन चाहन्छु। Viz kapitolaपवित्र बाइबल1 दाज्यू-भाइ दिदी-बहिनीहरू, अब म चाहन्छु कि तिमीहरूले आत्मिक वरदानहरू बारे जान। Viz kapitola |