१ कोरिन्थी 11:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 हरेक पुरुष जसले आफ्नो शिर ढाकेर प्रार्थना गर्दछ अथवा अगमवाणी गर्दछ भने उसले आफ्नो शिरलाई अनादर गर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 प्रार्थना गर्दा वा अगमवाणी बोल्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 टाउको छोपेर प्रार्थना वा अगमवाणी बोल्ने (अर्थात् परमेश्वरको तर्फबाट बोल्ने) पुरुषले आफ्नो शिर ख्रीष्टको बेइज्जत गर्छ। Viz kapitolaपवित्र बाइबल4 हरेक पुरुष जसले शिरलाई छोपेर अगमवाणी गर्दछ वा प्रार्थना गर्दछ उसले शिरलाई अनादर गर्दछ। Viz kapitola |