Online Bible

- Reklamy -




१ कोरिन्थी 11:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 खान र पिउनका लागि के तिमीहरूका आफ्नै घर छैनन् र? अर्थात् के तिमीहरूले केही नहुनेहरूको अपमान गरेर परमेश्‍वरको मण्डलीलाई तुच्छ तुल्याउँछौ? म तिमीहरूलाई के भनूँ? के यसको लागि म तिमीहरूको प्रशंसा गरूँ? निश्‍चय नै यो कुरामा गर्दिनँ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 के खान र पिउनलाई के तिमीहरूका आ-आफ्‍ना घर छैनन्‌ र? अथवा के तिमीहरू परमेश्‍वरको मण्‍डलीलाई तुच्‍छ ठान्‍छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्‍ति म तिमीहरूको तारिफ गरूँ? म कदाचित्‌ तारिफ गर्दिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तिमीहरूले आफ्‍नै घरमा खाँदा हुँदैन र? कि तिमीहरू परमेश्‍वरको मण्‍डलीलाई तुच्‍छ सम्‍झन्‍छौ? अनि नहुनेलाई लाजमा पार्न खोज्‍छौ? यस बारेमा तिमीहरूलाई मैले के भन्‍ने? यसमा के म तिमीहरूले राम्रो गर्‍यौ भनूँ? अँहँ, म राम्रो गर्‍यौ भन्‍नै सक्‍तिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तिमीहरू आफ्नै घरमा खान अनि पिउन सक्छौ! यस्तो लाग्छ, तिमीहरू सोच्छौ कि परमेश्वरको मण्डली महत्वहीन छ। जो गरीब छ तिनलाई तिमीहरू शरममा पार्दछौ। म के भनुँ? म तिमीहरूको प्रशंसा गर्दिन।

Viz kapitola kopírovat




१ कोरिन्थी 11:22

Následuj nás:

Reklamy


Reklamy