१ कोरिन्थी 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 म तिमीहरूको प्रशंसा गर्दछु; किनकि तिमीहरूले मलाई हरेक कुरामा सम्झना गर्दछौ र मैले तिमीहरूलाई दिएका शिक्षाहरू पालन गर्दछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 म तिमीहरूको तारिफ गर्दछु, किनकि सबै विषयमा तिमीहरू मलाई सम्झन्छौ, र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्तछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सधैँ मलाई सम्झेको र मैले दिएको शिक्षा मानेकोले म तिमीहरूको प्रशंसा गर्दछु। Viz kapitolaपवित्र बाइबल2 म तिमीहरूको प्रशंसा गर्दछु कारण तिमीहरूले सबै कुरामा मलाई सम्झन्छौ अनि मैले दिएको शिक्षालाई तिमीहरूले ठीकसँग पालन गर्दछौ। Viz kapitola |