१ कोरिन्थी 11:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 पहिलो कुरा यो हो, कि जब तिमीहरू मण्डलीमा एकसाथ भेला हुन्छौ, तब तिमीहरूका बीचमा विभाजन छ भनी मैले सुन्ने गरेको छु; अनि म यस कुरालाई केही मात्रामा विश्वास पनि गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनकि पहिले त, मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्दछु। अनि केही मात्रामा म त्यो विश्वास पनि गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 पहिलो कुरो, तिमीहरू सभामा भेला हुँदा तिमीहरूका माझमा फाटो हुन्छ भन्ने सुन्दछु, केही अंशमा साँचो पनि होला। Viz kapitolaपवित्र बाइबल18 पहिलो कुरो त, म सुन्दैछु कि मण्डलीमा जब तिमीहरू भेला हुँदछौ तिमीहरू बाँडिन्छौ। अनि केही अंशमा म यस कुरालाई पत्याउँछु। Viz kapitola |