१ कोरिन्थी 11:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 मेरो अनुकरण गर, जसरी म ख्रीष्टको अनुकरण गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 म ख्रीष्टले गरेझैँ गर्छु, तिमीहरूले पनि मैले गरेझैँ गर। Viz kapitolaपवित्र बाइबल1 मेरो उदाहरण लिने चेष्टा गर जस्तो म ख्रीष्टको उदाहरण लिन्छु। Viz kapitola |