१ कोरिन्थी 10:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 हामी यौन अनैतिकतामा फस्नुहुँदैन, जसरी तिनीहरूमध्ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हामी व्यभिचारमा फस्नुहुँदैन, जसरी तिनीहरूमध्ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूमा कति जनाले गरेजस्तै हामी व्यभिचारमा नलागौं। व्यभिचार गरेकाले नै तिनीहरू एकै दिनमा तेईस हजार मरे। Viz kapitolaपवित्र बाइबल8 ती कतिपयले जस्तो हामी यौन अपराध नगरौं। तिनीहरू मध्ये एकै दिनमा तेईस हजार मरे। Viz kapitola |