Online Bible

- Reklamy -




१ कोरिन्थी 10:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हामीले आफ्ना हृदयहरू तिनीहरूले जस्तै दुष्‍ट कुराहरूमा नलगाऔँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणको रूपमा नै घटेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उनीहरूले जस्‍तै हामीले खराबीको इच्‍छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यी सबै हाम्रा लागि नमुना भएका छन्। हामीले पनि तिनीहरूले जस्‍तै नराम्रो इच्‍छा राख्‍नुहुँदैन

Viz kapitola kopírovat

पवित्र बाइबल

6 यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 10:6

Následuj nás:

Reklamy


Reklamy