१ कोरिन्थी 10:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि एउटै आत्मिक पानी पिए; किनकि तिनीहरूले त्यस आत्मिक चट्टानबाट पिए, जो तिनीहरूसँगै हिँड्नुभयो र त्यो चट्टानचाहिँ ख्रीष्ट हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए र त्यो चट्टानचाहिँ ख्रीष्ट नै हुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 र आत्माकै पानी पिए किनभने तिनीहरूको साथसाथै लागिरहेको आत्मिक पहराबाट निक्लेको पानी नै पिए। यो पहरा ख्रीष्ट आफैं हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल4 अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक फोहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो फोहरा ख्रीष्ट हुनुहुन्थ्यो। Viz kapitola |