Online Bible

- Reklamy -




१ कोरिन्थी 10:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिमीहरू कसैलाई पनि ठेस लाग्ने काम नगर, चाहे यहूदीहरू होस् वा ग्रीकहरू होस् अथवा परमेश्‍वरको मण्डलीलाई होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 कसैलाई ठेस लाग्‍ने काम नगर, चाहे यहूदीलाई होस्, वा ग्रीकलाई होस्, वा परमेश्‍वरको मण्‍डलीलाई होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तिम्रो जीवनले इस्राएलीलाई वा अरू जातिका मानिसलाई र परमेश्‍वरको मण्‍डलीलाई बाधा नहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छः जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली।

Viz kapitola kopírovat




१ कोरिन्थी 10:32

Následuj nás:

Reklamy


Reklamy