१ कोरिन्थी 10:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्वरका महिमाको निम्ति गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 खाने-पिउने जे गरे पनि परमेश्वरकै आदरको लागि गर। यस किसिमले जीवन जिउने गर। Viz kapitolaपवित्र बाइबल31 यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर। Viz kapitola |