१ कोरिन्थी 10:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 यदि मैले धन्यवाद दिएर भोजनमा सामेल हुन्छु भने जुन कुराका लागि मैले परमेश्वरलाई धन्यवाद चढाउँछु, तब त्यसका लागि मेरो निन्दा किन गरिन्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 यदि धन्यवाद दिएर म खाँदैछु भने, धन्यवाद दिएर खाएको भोजको निम्ति किन मेरो निन्दा हुने? Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यदि म धन्यवाद दिएर खान्छु भने धन्यवाद दिएर खाएको कुरामा किन अर्काले दोष लाउने? Viz kapitolaपवित्र बाइबल30 यदि म कृतज्ञतापूर्वक भोजन खाँदछु, म किन केही चीजको लागि परमेश्वरलाई धन्यवाद दिंदा किन मेरा निन्दा हुने? Viz kapitola |