१ कोरिन्थी 10:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसो भए के मैले मूर्तिलाई चढाएको वस्तु केही महत्त्वको हो? अथवा मूर्ति केही महत्त्वको हो भनेर भनिरहेको छु त? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 म के भन्न लागिरहेछु त? के मूर्तिलाई चढ़ाएको थोक केही हो र? अथवा मूर्ति नै केही चीज हो र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसो भए म के भन्दै छु? मूर्तिलाई चढाएको कुरा वा खानेकुरो केही हो र? मूर्ति पनि केही चीज हो र? Viz kapitolaपवित्र बाइबल19 मेरो मतलब यो होइन कि मूर्तीमा चढाएको मासु अरू साधारण मासु भन्दा अझ दामी हो। अनि म सम्झिदिन कि त्यो मूर्ति पनि साधारण मूर्ति भन्दा कुनै दामी मूर्ति हो। Viz kapitola |