१ कोरिन्थी 10:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 इस्राएलका मानिसहरूलाई विचार गर; चढाइएको बलिदानका थोक खानेहरू, के तिनीहरू वेदीमा सहभागी भएनन् र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 इस्राएल जातिलाई हेर, बलिदानको बस्तु खानेहरू, के वेदीका सहभागी भएनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 इस्राएलीहरूको धर्म र चलनमा हेर। परमेश्वरलाई चढाएको खानेले परमेश्वरकै सेवाको वेदीबाट खान साझेदार हुन्छ। Viz kapitolaपवित्र बाइबल18 इस्राएलका मानिसहरूको बारेमा सोच। तिनीहरू बली खान्छन् अनि वेदीमा भाग लिन्छन्। खाँदैनन् र? Viz kapitola |