१ कोरिन्थी 10:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 एउटै रोटी छ, हामी धेरै भए तापनि एउटै शरीर हौँ; किनकि हामी सबै एउटै रोटीबाट खान्छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 एउटै रोटी छ। हामी धेरै भए पनि एउटै शरीर हौं। हामी सबैले एउटै रोटी बाँडेर खाएका छौं। Viz kapitolaपवित्र बाइबल17 त्यहाँ एउटै रोटी छ। अनि हामी धेरै जना छौं। तर त्यही एउटा रोटीबाट हामी भाग गर्छौ। यसैले हामी खासमा एउटै शरीर हौं। Viz kapitola |