१ कोरिन्थी 10:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये कतिले गरे, र तिनीहरू नाश गर्ने दूतद्वारा मारिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हामीले गनगन गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले गरे, र विनाशकबाट नष्ट भएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूझैँ हामी गनगनाउनुहुँदैन। तिनीहरूलाई मृत्युको दूतले सखाप पारेको थियो। Viz kapitolaपवित्र बाइबल10 अनि तिनीहरू मध्ये कतिले गरे जस्तो गन्-गन् पनि नगर अनि तिनीहरू संहारकर्ता स्वर्गदूतद्वारा मारिए। Viz kapitola |