१ कोरिन्थी 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँले तिमीहरूलाई अन्त्यसम्म बलवान् बनाई राख्नुहुनेछ, ताकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा निर्दोष ठहरिन सक। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा तिमीहरूलाई दोषरहित राख्न उहाँले तिमीहरूलाई अन्त्यसम्मै सुदृढ़ राख्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हाम्रा प्रभु येशू ख्रीष्ट आउने दिनमा तिमीहरू निर्दोष होओ भनेर उहाँले तिमीहरूलाई आखिरिसम्म दरिलो बनाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल8 येशूले तिमीहरूलाई सदा सुदृढ राख्नु हुनेछ कि हाम्रा प्रभु येशू ख्रीष्टको पुरागमनको दिनमा पनि तिमीहरूलाई केही दोष हुने छैन। Viz kapitola |