१ कोरिन्थी 1:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसकारण धर्मशास्त्रमा यसरी लेखिएको छ, “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यसैले लेखिएको छ, “गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यसैकारण धर्मशास्त्र भन्छ, “यदि कसैले घमण्ड गर्न चाहन्छ भने प्रभुले गर्नुभएको काममा नै घमण्ड गरोस्।” Viz kapitolaपवित्र बाइबल31 जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्।” Viz kapitola |