१ कोरिन्थी 1:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 ताकि उहाँको सामु कसैले घमण्ड गर्न नपाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यसैले कुनै प्राणीले परमेश्वरको सामुन्ने अहङ्कार नगरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 यो आफ्नो अघि कसैले घमण्ड गर्न नपाओस् भनेर नै उहाँले गर्नुभयो। Viz kapitolaपवित्र बाइबल29 उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो। Viz kapitola |