Online Bible

- Reklamy -




१ कोरिन्थी 1:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 किनकि परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्‍ठ र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 किनभने परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्‍दा श्रेष्‍ठ छ, र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्‍दा शक्तिशाली छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 किनभने परमेश्‍वरको मूर्ख कुरा मानिसको ज्ञानभन्दा पनि ठूलो छ र परमेश्‍वरको कमजोरी मानिसको शक्तिभन्दा शक्तिशाली छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 1:25

Následuj nás:

Reklamy


Reklamy