Online Bible

- Reklamy -




१ कोरिन्थी 1:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “म बुद्धिमानीहरूका बुद्धिलाई नष्‍ट गर्नेछु; ज्ञानीहरूका ज्ञान व्यर्थ तुल्याइदिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 किनभने लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट पार्नेछु, र चतुरहरूको चतुर्‍याइँ विफल तुल्‍याउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यस्‍तै धर्मशास्‍त्रमा परमेश्‍वरले भन्‍नुभएको छ, “ज्ञानीको ज्ञानलाई नाश पार्छु र बुद्धिमान्‌को बुद्धिलाई रद्द गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 शास्त्रमा लेखिएको छः “म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु, बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।”

Viz kapitola kopírovat




१ कोरिन्थी 1:19

Následuj nás:

Reklamy


Reklamy