Online Bible

- Reklamy -




१ कोरिन्थी 1:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि क्रूसको सन्देश नाश हुन गइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्‍वरको शक्ति हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 किनकि नष्‍ट भइरहेकाहरूका निम्‍ति क्रूसको सन्‍देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्‍ति परमेश्‍वरको शक्ति हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 क्रूसमा भएको ख्रीष्‍टको बलिदानको प्रचार नाश हुनेहरूका लागि मूर्खको कुरो हो, तर हामी बचाइएकाहरूका लागि परमेश्‍वरको शक्ति हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो।

Viz kapitola kopírovat




१ कोरिन्थी 1:18

Následuj nás:

Reklamy


Reklamy