१ कोरिन्थी 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 हो, मैले स्तिफनसको परिवारलाई चाहिँ बप्तिस्मा दिएको हुँ, त्यसबाहेक अरू कसैलाई पनि मैले बप्तिस्मा दिएको मलाई थाहा छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 (हो, मैले स्तिफनासको परिवारलाई पनि बप्तिस्मा दिएँ। यस उप्रान्त, मैले अरू कसैलाई बप्तिस्मा दिएँ कि दिइनँ, त्यो मलाई थाहा छैन।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हो, मैले स्तिफनसका घरानालाई पनि बप्तिस्मा दिएँ। यसबाहेक मैले कसैलाई बप्तिस्मा दिएको थाहा छैनँ। Viz kapitolaपवित्र बाइबल16 हो, मैले स्तिफनसको परिवारलाई मात्र बप्तिस्मा दिएको हुँ। तर अरू कसैलाई म आफूले बप्तिस्मा दिएको कुराको मलाई सम्झमा छैन। Viz kapitola |