१ कोरिन्थी 1:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण तिमीहरू कसैले पनि मेरो नाममा बप्तिस्मा लिएको हो भनी भन्न सक्दैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसकारण मेरो नाउँमा बप्तिस्मा भयौ भनी तिमीहरू कसैले भन्न पाउनेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसो हुँदा मैले आफ्नो चेला बनाउन तिमीहरू कसैलाई पनि बप्तिस्मा दिएँ भनी कसैले भन्न सक्दैन। Viz kapitolaपवित्र बाइबल15 म यसको निम्ति कृतज्ञ छु किनभने तिमीहरू मेरो नाउँमा बप्तिस्मा भयौ भनेर कसैले भन्न सक्ने छैन। Viz kapitola |