Online Bible

- Reklamy -




१ कोरिन्थी 1:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मैले भन्‍न चाहेको कुरा यो हो, तिमीहरूमध्ये कसैले, “म पावलको हुँ” अर्कोले “म अपोल्‍लोसको हुँ” अनि अर्कोले, “म पत्रुसको हुँ” अझ अर्कोले चाहिँ, “म ख्रीष्‍टको हुँ” भन्छौ रे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 मेरो भनाईको तात्‍पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्‍लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्‍टको हुँ” भन्‍छौ अरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मैले सुनेको कुरो यो हो कि तिमीहरू कोही ‘म पावलको हुँ’ त्‍यस्‍तै ‘कोही अपोल्‍लोसको’ कोही ‘पत्रुसको’ अनि कोही ‘ख्रीष्‍टको हुँ’ भन्‍छौ रे।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 मेरो भन्नुको तात्पर्यः यही हो तिमीहरूमध्ये कसैले “म पावललाई मान्छु,” कसैले “म अपोल्लोसलाई मान्छु,” कसैले “म केफासलाई मान्छु,” अनि कसैले, “म ख्रीष्टलाई मान्छु” भन्छौ अरे।

Viz kapitola kopírovat




१ कोरिन्थी 1:12

Následuj nás:

Reklamy


Reklamy