१ इतिहास 9:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 शीलोनीहरूबाट: जेठा छोरा असायाह र तिनका छोराहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 शीलोनीहरूका: जेठा असायाह र तिनका छोराहरू। Viz kapitolaपवित्र बाइबल5 शीलोनी मानिसहरू जो यरूशलेममा बस्थे तिनीहरू यी थिएः असायाह सबै भन्दा जेठा छोरा थिए अनि असायाहका छोराहरू। जेरहाका मानिसहरू यी थिए जो यरूशलेममा बस्थे। Viz kapitola |