Online Bible

- Reklamy -




१ इतिहास 9:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तिनी बिनेका पिता थिए; अनि रपायाहचाहिँ बिनेका छोरा थिए। एलासा रपायाहका छोरा र आसेल एलासाका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 जिम्री मोसका पिता थिए, र मोस बेनेका पिता थिए। तिनका छोरा रपायाह थिए, तिनका छोरा एलासा थिए, र तिनका छोरा आसेल थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 मोस बेनेका बुबा, बेनेका रपायाहका बुबा, रपायाह एलासाका बुबा र एलासा आसेलका बुबा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 मोसा बिनाका पिता थिए। रपायाह बीनाका छोरा थिए। एलासा रपायाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।

Viz kapitola kopírovat




१ इतिहास 9:43

Následuj nás:

Reklamy


Reklamy