Online Bible

- Reklamy -




१ इतिहास 9:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 ऊतै अम्मीहूदका छोरा, अम्मीहूद ओम्रीका छोरा, ओम्री इम्रीका छोरा, इम्री बानीका छोरा, जो यहूदाका छोरा पेरेसका सन्तान थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 उत्तै जो, अम्‍मीहूदका छोरा, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका एउटा सन्‍तान थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4-6 यहूदाका कुलबाट ६९० परिवारहरू यरूशलेममा बस्‍थे। यहूदाको छोरो फारेसको सन्‍तानका अगुवा उत्तै थिए, उत्तैचाहिँ अम्‍मीहूदको छोरा तथा ओम्रीका नाति थिए। तिनका अरू पुर्खाहरूमध्‍ये इम्री र बानी पनि थिए। यहूदाका छोरा शीलोनीका सन्‍तानका अगुवा असायाह थिए। तिनी आफ्‍नो परिवारका प्रधान थिए। यहूदाको छोरो जेरहका सन्‍तानका अगुवा यीएल थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 ऊत्तै अम्मीहूदका छोरा थिए। अम्मीहूद, ओम्रीका छोरा थिए। ओम्री इम्रीका छोरा थिए। इम्री बानीका छोरा थिए। बानी पेरेसका सन्तान थिए। पेरेस यहूदाका छोरा थिए।

Viz kapitola kopírovat




१ इतिहास 9:4

Následuj nás:

Reklamy


Reklamy