Online Bible

- Reklamy -




१ इतिहास 9:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यी सबै लेवी परिवारका अगुवाहरू थिए। अगुवाहरू तिनीहरूका वंशावलीको सूचीमा लेखिएका थिए; तिनीहरू यरूशलेममा बस्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 ती सबै जना लेवी परिवारका मुखियाहरू थिए, र तिनीहरूका वंशावलीको सूचीमा लेखिएका थिए। तिनीहरू यरूशलेममा बस्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 माथि नाम लेखिएका मानिसहरू तिनका पुर्ख्‍यौलीअनुसार लेवी परिवारका प्रधानहरू थिए। यरूशलेममा बास गर्ने अगुवाहरू तिनीहरू नै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 यी सबै लेवीहरूका आफ्ना अगुवाहरू थिए। प्रधानहरूको रूपमा तिनीहरूको वंशावलीको सूचीमा नाउँ लेखिएका थियो। तिनीहरू यरूशलेममा बस्थे।

Viz kapitola kopírovat




१ इतिहास 9:34

Následuj nás:

Reklamy


Reklamy