१ इतिहास 9:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर कति पुजारीहरूले चाहिँ मसलाहरूको मिश्रण बनाउने काम गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 कुनै-कुनै पूजाहारीहरूले मसला मिसाएर तयार गर्दथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 मसलाहरू मिसाउने कामका लागि पूजाहारीहरू जिम्मेवार रहन्थे। Viz kapitolaपवित्र बाइबल30 पूजाहारीहरूलाई मात्र मसला मिसाउने काम दिएको थियो। Viz kapitola |