Online Bible

- Reklamy -




१ इतिहास 9:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 अरूहरूलाई चाहिँ सामानहरू र पवित्रस्थानका अरू सामग्रीहरूको साथमा विशेष पिठो, दाखमद्य, जैतुनको तेल, धूप र मसलाहरूको रेखदेख गर्ने जिम्मा दिइएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तिनीहरूमध्‍येका अरू कुनै-कुनैचाहिँ सामानहरू र पवित्रस्‍थानका अरू सबै भाँड़ाहरू अनि पीठो, दाखमद्य, तेल, धूप र मसलाको जिम्‍मा लिन खटिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 अरू लेवीहरू अन्‍य पवित्र सरसामान, पिठो, दाखमद्य, जैतुनको तेल, धूप र मसलाहरूको जिम्‍मेवार थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 केही द्वारपालहरूले सजाइने सामग्रीहरू अनि सबै पवित्र थालहरूको हेरचाह गर्नलाई थिए। तिनीहरूले पीठो, दाखरस, तेल, धूप अनि विशेष तेलको हेरचाह गर्दथे।

Viz kapitola kopírovat




१ इतिहास 9:29

Následuj nás:

Reklamy


Reklamy