१ इतिहास 9:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूमध्ये कोहीचाहिँ मन्दिरको सेवामा प्रयोग गरिने सामग्रीहरूका अधिकारी थिए। ती सामग्रीहरू बाहिर निकालिँदा र भित्र लगिँदा तिनीहरूले गन्ती गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरूमध्येका कुनै-कुनैले मन्दिरको सेवामा प्रयोग गरिने भाँड़ाहरूको जिम्मा लिए। तिनीहरूले ती भित्र ल्याउँदा र बाहिर लैजाँदा गनेर राख्नुपर्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 अरू लेवीहरू पूजामा चलाइने भाँडा-कुँडाहरूको लागि जिम्मेवार थिए। जति फेरा ती भाँडाहरू चलाइन्थे, त्यति फेरा तिनीहरूले ती गन्ती गरेर दिन्थे र गन्ती गरेर फिर्ता लिन्थे। Viz kapitolaपवित्र बाइबल28 केही द्वारपालहरूको काम मन्दिरको सेवाहरूमा चलाईने थालहरूको हेरचाह गर्नु थियो। तिनीहरूले यी थालहरू गिन्ति गर्थे जब ति ल्याइन्थे। तिनीहरूले पछि पनि ती थालहरू गिन्ति गर्थे जब ति बाहिर लगिन्थे। Viz kapitola |