१ इतिहास 9:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनीहरूले परमेश्वरको भवनको वरिपरि रात बिताउँथे; किनकि तिनीहरूले भवनको रक्षा गर्नुपर्थ्यो। भवनको चाबी तिनीहरूसँग नै हुन्थ्यो र प्रत्येक बिहान तिनीहरूले नै भवन खोल्ने गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिनीहरू सधैँ परमप्रभुका भवनको हाताभित्रै सुत्थे, किनभने पहर-पहरमा तिनीहरूको काम हुन्थ्यो। अनि बिहानैपिच्छे मूल ढोकाहरू खोल्ने साँचोको जिम्मा तिनीहरूको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 उनीहरू मन्दिरको छेउमा नै बस्थे किनभने त्यसको पहरा गर्ने र हरेक बिहान ढोकाहरू खोल्ने काम उनीहरूको थियो। Viz kapitolaपवित्र बाइबल27 तिनीहरू परमेश्वरको मन्दिरको रक्षा गर्दै रात भरि जागा रहन्थे। तिनीहरू अनि प्रत्येक बिहान परमेश्वरको मन्दिर खोल्ने काम गर्थे। Viz kapitola |