१ इतिहास 9:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 द्वारपालहरू चारै दिशामा: पूर्व, पश्चिम, उत्तर र दक्षिणमा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 ती द्वारपालहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिर बस्नुपर्दथ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उत्तर, दक्षिण, पूर्व, पश्चिम चारै दिशामा एकएक वटा ढोका थियो र प्रत्येक ढोकामा एक-एक जना मुख्य पहरेदार हुन्थे। Viz kapitolaपवित्र बाइबल24 त्यहाँ चारतिर द्वारहरू थिए। पूर्व, पश्चिम, उत्तर अनि दक्षिण। Viz kapitola |