१ इतिहास 9:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 मेशेलेम्याहको छोरा जकरियाचाहिँ भेट हुने पालको प्रवेशद्वारमा द्वारपाल थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मेशेलेम्याहका छोरा जकरिया भेट हुने पालका द्वारपाल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मेशेलेम्याहको छोरो जकरियाले पनि परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पहरा दिने काम गर्थे। Viz kapitolaपवित्र बाइबल21 जकर्याह जो मेशेलेम्याहका छोरा थिए भेट हुने पालको प्रवेशद्वारका द्वारपाल थिए। Viz kapitola |