१ इतिहास 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 पहिलेको समयमा एलाजारका छोरा पीनहास द्वारपालहरूका अधिकारी थिए; अनि याहवेह तिनीसँग हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 उहिलेका समयमा एलाजारका छोरा पीनहास तिनीहरूका हेर-विचार गर्ने मुख्य कर्मचारी थिए, अनि परमप्रभु तिनीसँग हुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अघि कुनै समय एलाजारको छोरो पीनहास, परमप्रभु तिनका साथमा रहनुहुन्थ्यो! तिनीहरूका काम हेर्ने अधिकारी थिए। Viz kapitolaपवित्र बाइबल20 अतीतमा पीनहास द्वारपालहरूका निरीक्षक थिए। पीनहास एलाजारको छोरा थिए। परमप्रभु पीनहासको साथमा हुनुहन्थ्यो। Viz kapitola |