Online Bible

- Reklamy -




१ इतिहास 9:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 द्वारपालहरूमा: शल्‍लूम, अक्‍कूब, तल्मोन अहीमन र तिनीहरूका लेवी दाजुभाइहरू; अनि शल्‍लूमचाहिँ तिनीहरूका अगुवा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 द्वारपालहरू: शल्‍लूम, अक्‍कूब, तल्‍मोन, अहीमन र तिनीहरूका भाइहरू। तिनीहरूका दाजु शल्‍लूमचाहिँ प्रधान थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यरूशलेमका मन्‍दिरमा यी पहरेदारहरू बास्‍ते शल्‍लूम, अक्‍कूब, तल्‍मोन र अहीमन र तिनीहरूका भाइहरू। शल्‍लूम उनका अगुवा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यी द्वारपालहरू हुन जो यरूशलेममा बस्थे। शल्लूम, अक्कूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लुम तिनीहरूका प्रधान थिए।

Viz kapitola kopírovat




१ इतिहास 9:17

Následuj nás:

Reklamy


Reklamy