१ इतिहास 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 ओबदियाह शमायाहका छोरा, शमायाह यदूतूनका छोरा, यदूतून गलालका छोरा; अनि बेरेक्याह आसाका छोरा, आसा एल्कानाका छोरा, जो नतोपातीहरूका गाउँहरूमा बस्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए, अनि बेरेक्याह, जो आसाका छोरा, जो एल्कानाका छोरा थिए, जो नतोपातीहरूका गाउँहरूमा बस्थे। Viz kapitolaपवित्र बाइबल16 ओबदिया शमायाहका छोरा थिए। शमायाह गाललका छोरा थिए। गालाल यदूतूनका छोरा थिए। बेरेक्याह आसाका छोरा थिए। आसा एल्कानाका छोरा थिए। बेरेक्याह नतोपाहतीहरूको नजिकमा बस्थे। Viz kapitola |