१ इतिहास 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 एहूदका नामान, अहीयाह र गेरा नामका छोराहरू थिए। गेराले नै गेबाहरूलाई निर्वासनमा लगे, जो उज्जाह र अहीहूदका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 नामान, अहियाह र गेरा, जसले नै तिनीहरूलाई निर्वासनमा लगेका थिए। गेराचाहिँ उज्जा र अहीहूदका पिता थिए। Viz kapitola |