१ इतिहास 8:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 मोस बिनेका पिता थिए; बिनेका छोरा रफाह थिए, रफाका छोरा एलासा र एलासाका छोरा आसेल थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 मोसचाहिँ बिनेका पिता थिए। तिनका छोरा रफाह, तिनका छोरा एलासा र तिनका छोरा आसेल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 मोसका छोरा बिनेका, बिनेकाका छोरा रफाह, रफाहका छोरा एलासा र एलासाका छोरा आसेल थिए। Viz kapitolaपवित्र बाइबल37 मोसा बिनाका पिता थिए। रापा बिनाका छोरा थिए। एलासा रापाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए। Viz kapitola |