१ इतिहास 8:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 नेरचाहिँ कीशका पिता थिए, कीशचाहिँ शाऊलका पिता थिए, अनि शाऊलचाहिँ जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 नेर कीशका बुबा र कीशचाहिँ शाऊल राजाका बुबा थिए। शाऊलका चार छोरा थिए– जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बाल। Viz kapitolaपवित्र बाइबल33 नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए। Viz kapitola |