१ इतिहास 8:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 यी सबै मानिसहरू वंशावलीको सूचीमा दर्ता गरिएअनुसार पुर्ख्यौली वंशका अगुवाहरू थिए। यिनीहरू यरूशलेममा बस्दथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यिनीहरू नै आफ्नो वंशावलीअनुसार परिवार-परिवारका मुखिया र प्रधानहरू थिए र तिनीहरू यरूशलेममा बस्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यिनीहरू परिवार-परिवारका पुर्ख्यौलीदेखिका प्रधान र यरूशलेममा बास गर्ने मुख्य-मुख्य पुरुषहरू थिए। Viz kapitolaपवित्र बाइबल28 यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे। Viz kapitola |