१ इतिहास 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूका परिवारका वंशावलीको विवरणमा अगुवाहरू र लडाकु मानिसहरू 20,200 सूचित थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यी सबै बेकेरका छोराहरू थिए। तिनीहरूको वंशावलीको सूचीमा परिवार-परिवारका मुखियाहरू र २०,२०० लड़ाकू मानिसहरू लेखिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सरकारी सूचीअनुसार तिनका सन्तानका परिवारहरूबाट सैनिक सेवा गर्न लायक २०,२०० पुरुषका नाम थिए। Viz kapitolaपवित्र बाइबल9 तिनीहरूका वंशावलीका सूचिले देखाउँछ कि परिवारका अगुवाहरू को-को हुन्। अनि तिनीहरूको वंशावलीका सूचिले यो पनि देखाउँ छ कि तिनीहरूसित 20,200 सैनकहरू थिए। Viz kapitola |