Online Bible

- Reklamy -




१ इतिहास 7:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 बेकेरका छोराहरू: जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबीयाह, अनातोत र आलेमेत थिए। यी सबै जना बेकेरका छोराहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 बेकेरका छोराहरू: जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 बेकेरका नौ छोराहरू थिए– जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 बेकेरका छोराहरू जमीरा, योआश, एलाजार, एल्योएन, ओम्री, यरेमोत, अब्बियाह, अनातोत अनि आलेमेत थिए। ती सबै बेकेरका छोरा छोरीहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 7:8

Následuj nás:

Reklamy


Reklamy