१ इतिहास 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि तिनीहरूका आफन्तहरूमा भएका लडाकु मानिसहरू, जो इस्साखारका वंशहरूबाट थिए। तिनीहरूका वंशावलीमा सूचित गरिएका सबै मानिसहरू 87,000 थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 इस्साखारका सबै वंशका कुटुम्बहरूमध्ये तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरू ८७,००० थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 इस्साखार कुलका परिवारका सरकारी सूचीमा सैनिक सेवा गर्न लायक ८७,००० पुरुषका नाम थिए। Viz kapitolaपवित्र बाइबल5 वंशावली सूचिले देखाउँछ कि इस्सकारका कुल समूहमा 87,000 शक्तिशाली सैनिकहरू थिए। Viz kapitola |