Online Bible

- Reklamy -




१ इतिहास 7:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूका परिवारको वंशावलीअनुसार तिनीहरूसँग युद्धका निम्ति तयार रहेका 36,000 लडाकु मानिसहरू थिए। किनकि तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यसबाहेक तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरू ३६,००० थिए, किनभने तिनीहरूका धेरै पत्‍नीहरू र छोराछोरीहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूका यति धेरै स्‍वास्‍नीहरू र छोरा-छोरीहरू थिए कि तिनीहरूले सैनिक सेवाको निम्‍ति ३६,००० पुरुष दिन सक्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 36,000 सेनाहरू युद्धका निम्ति तयार थिए। तिनीहरूको परिवार ठूलो थियो किनभने तिनीहरूका धेरै पत्नीहरू अनि छोरा छोरीहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 7:4

Následuj nás:

Reklamy


Reklamy