१ इतिहास 7:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 बेरियाहका छोराहरू: हेबेर र मल्कीएल, जो बिर्जेतका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 बरीआका छोराहरू: हेबेर र मल्कीएल, जो बिर्जेतका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 बरीआका दुई छोराहरू थिए– हेबेर, मल्कीएल। (मल्कीएलले बिर्जेत सहर बसाले।) Viz kapitolaपवित्र बाइबल31 बरीआका छोराहरू हेबेर अनि मल्कीएल थिए। मल्कीएल बिर्जेतका पिता थिए। Viz kapitola |